IME Life New

शेयरधनीलाई लाभाशं लिन बैंक अफ काठमाण्डूको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभाशं लिन आग्रह गरेको छ ।

बैंकले २०७०/७१ मा शेयरधनीलार्य वितरण गर्न भनि घोषणा गरिएको नगद लाभाशंमध्ये २४ लाख ३० हजार रुपैयाँ हालसम्म केहि शेयरधनीले लिन नआएको भन्दै उक्त लाभाशं लिन बैंकले आग्रह गरेको हो । साथै आर्थिक वर्ष २०७०/७१ भन्दा अघि संकलन नभएको लाभाशं लगानीकर्ता संरक्षण कोषमा जम्मा भएको जनाएको छ ।

Esewa
Crest

लाभाशं रकम लिन बाँकी शेयरधनीहरुले विवरण बैंकको वेवसाइटबाट हेर्न सकिन्छ । थप जानकारीका लािग बिओके क्यापिटल मार्केटमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS