IME Life New

बीमा समितिले तलब भत्ता बढाउन मन्त्रालयको स्वीकृति चाहिने व्यवस्था हटाउन सांसदको सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले कर्मचारीको तलब भत्ता तथा अन्य सुविधाहरु बढाउदा पर्दा तालुक मन्त्रालय अर्थमन्त्रालय सँग सहमति लिनु पर्ने व्यवस्था प्रति सांसदहरुले आपत्ती जनाएका छन् । प्रस्तुत विधेयकमा बीमा समितिले कर्मचारीको कोटा थप्नु पर्दा, तलब भत्ता बढाउनु पर्दा मन्त्रालयको स्वीकृति लिनु पर्ने व्यवस्था छ । बीमा समिति स्वायत्त निकाय भएको हुँदा उसको आर्थिक अधिकारमा पनि नियन्त्रण गर्न खोजिएको छ ।

संसद भरत कुमार शाहले बीमा विधेयकमा बीमा समिति जस्तो स्वायत्त निकाय बीमा समितिले सानो कामका लागि मन्त्रालयमा धेरै धाउनु पर्ने अवस्था त्यति राम्रो नहुने बताएका छन् ।

Esewa
Crest

बीमा समितिले बीमा कम्पनीहरु सँग संकलन गरेको सेवा शुल्कको ५० प्रतिशत रकम लगायतका आम्दानीबाट आर्जन गरेको मुनाफाबाट ५० प्रतिशत मन्त्रालयलाई दिनु पर्ने व्यवस्था गरेको विषयलाई भने कतिपय संसदहरुले सहमति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS