IME Life New

५ वर्ष पुरानो नगद लाभांश लिन नविल बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक (साविक नेपाल बंगलादेश बैंक र युनाइटेड फाइनान्स) ले शेयरधनीलाई एक महिनाभित्र ५ वर्ष पुरानो नगद लाभांश लिन आग्रह गरेको छ । कतिपय शेयरधनीले ५ वर्षअघिको नगद लाभांश लिन नआएपछि बैंकले एक महिनाको समय अवधि तोकेर पुरानो लाभांश लिन भनेको छ ।

शेयरधनीहरूले शेयर रजिष्ट्रारको कार्यालय नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौंमा सम्पर्क गरेर नगद लाभांश लिन सक्नेछन् । साथै तोकिएको समयभित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने बैंकले जानकारी गराएको छ ।

Esewa
Crest

नगद लाभांश लिन जाँदा शेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र लैजानुपर्ने बैंकले जानकारी गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS