Connect IPS
IME Life

किसान लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा कार्की नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा पर्वत कुमार कार्की नियुक्त भएका छन् । कम्पनीको आइतवार बसेको सञ्चालक समिति बैठकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

उनलाई आगामी बुधवार साउन २५ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS