IME Life New

यस रेमिटको इजाजत पत्र रद्ध गर्दै नेपाल राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यस रेमिट प्रा.लिको इजाजतपत्र रद्ध हुने भएको छ । कम्पनीले इजाजतपत्र रद्ध गरी पाउँ भनि नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा परेको निवेदन अनुसार इजाजत पत्र रद्ध हुने भएको हो ।

कम्पनीले विदेशी मुद्रा कारोबार गर्ने क्रममा कुनै व्यक्ति वा संघ संस्थासँग लेनदेन रकम बाँकी भएका सूचना जारी भएको ३५ दिनभित्र विभागमा लिखित रुपमा जानकारी दिन समेत आग्रह गरेको छ । कम्पनीको इजाजत पत्र रद्ध भएपश्चात बैंक ग्यारेन्टी समेत फुकुवा हुने विभागले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS