IME Life New

सिभिल बैंकका ग्राहकहरुलाई अव थप २९ कम्पनीहरुमा २० प्रतिशतसम्मको विशेष छुटको व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफूले प्रदान गर्ने उत्कृष्ठ सेवा र सुविधामा मात्र सिमित नरहेर आफ्नो ग्राहकहरुलाई उपलब्ध गराउन सकिने थप सुविधाहरुमा केन्द्रित भएर अझै धेरै साझेदारहरुसंग समन्वय गरी आफ्नो ग्राहक वर्गलाई विशेष छुटको व्यवस्था गरेको छ।

सिभिल बैंकका ग्राहकहरुले अव निम्न साझेदारहरुबाट विभिन्नबस्तु वा विभिन्न सेवा उपभोग गरी बैंकको बिद्युतिय भुक्तानी प्रणाली “सिभिल स्मार्ट मोवाइल बैंकिङ्ग  एप”अथवा एटियम कार्डको प्रयोग गरी भुक्तानी गर्दा निम्न वमोजिमका आकर्षक छुटहरु पाउने व्यवस्था गरेको छ ।

Esewa
Crest

जसमध्ये लेखनाथ होटल ट्रेनिङ, सत्कार होटल एण्ड स्पा, पाँचथर अप्टिकल एण्ड मोबाइल हाउस, गण्डकी भान्सा एण्ड रेष्टुरेन्ट, भोले बाबा काठ फर्निचर उद्योग, नान्सी होटल, गणपति होटल एण्ड रिसोर्ट, लेट मि इन र मास्के ग्रोसरी मार्ट लगाएत २९ कम्पनीमा छुटको व्यवस्था पाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS