IME Life New

पुरानो लाभांश बुझिलिन एनएमबि बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले शेयरधनीलाई पुरानो लाभांश रकम लिन आग्रह गरेको छ । साविक कञ्चन डेभलपमेण्ट बैंकको आर्थिक वर्ष २०६९/७० र ओम डेभलपमेण्ट बैंकको आर्थिक वर्ष २०६७/६८ र २०६८/६९ को बुझिलिन बाँकी लाभांश लिन आग्रह गरेको हो ।

लाभांश रकम लिन बाँकी शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड नागपोखरीमा सम्पर्क गर्न बैंकले आगह्र गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS