IME Life New

स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा भण्डारी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा गोपीकृष्ण भण्डारी नियुक्त भएका छन् । कम्पनीले रिक्त रहेको कम्पनी सचिव पदमा भण्डारीलाई नियुक्त गरेको बैंकले जनाएको छ । भण्डारीले आजदेखि पदबहाली गरेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS