IME Life New

लक्ष्मी क्यापिटलका दुई म्युचुअल फण्डले घोषणा गरे लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी क्यापिटलले संचालन गरेको २ म्युचुअल फण्डले प्रतिफल घोषणा गरेका छन् । क्यापिटलको साउन १६ गते बसेको संचालक समितिको ७५ औं बैठकले लाभांश विरणको प्रस्ताव गरेको हो । लक्ष्मी उन्नत्ती कोषले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।

त्यसैगरी लक्ष्मी इक्विटी फण्डले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS