IME Life New

ग्रीन डेभलमपमेण्ट बैंकद्धारा लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रीन डेभलमपमेण्ट बैंकले लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई सहयोग गरेको छ । बैंकले मादी गाउँपालिका ७, कास्कीका सर्वसाधारण जनतालाई शुद्ध खानेपानी उपलव्ध गराउने उद्धेश्यले २००० लिटरका २ थान र १००० लिटरको १ थान ट्याङ्की उपलव्ध गराउन लेखनाथ खानेपानी उपभोक्ता संस्था मार्फत् खानेपानी ट्याङ्की स्थापना तथा खरिद गर्नको लागि ६७ हजार रुपैया सहयोग प्रदान गरेको हो ।

बैंकक कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरि वहादुर वुढाथोकीले लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मालाई वैंकको सामाजिक उत्तरदायित्व शिर्षक अन्तर्गत उक्त रकम हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

बैंकले हाल कास्की, वागलुङ, म्याग्दी, तनहूँ र नवलपुरमा रहेका १६ वटा शाखा कार्यालयहरुवाट वैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS