IME Life New

एनसीसी बैंकको लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल क्रेटिड एण्ड कमर्श बैंक (एनसीसी) को लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २९ गते देखि २६ लाख ३३ हजार १३६ कित्ता संस्थापक शेयर लिलामी ल्याएको हो ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३१ रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

ईच्छुक आवेदकले बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । बैंकले तोकिएको समयमा प्राप्त बोलपत्रहरु साउन १२ गते बिहान १० बजे सनराइज क्यापिटल, खोल्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS