Connect IPS
IME Life

एभरेष्ट बैंकको दुई ऋणपत्रले पाए अनुमति, सर्वसाधारणको भागमा एक अर्ब ६० करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एभरेष्ट बैंकको दुई वटा ऋणपत्रलाई सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले साढे १० प्रतिशत व्याजदरमा ६ वर्ष अवधिको ‘एभरेष्ट बैंक डिबेञ्चर २०८५’ र ५.५ प्रतिशत व्याजदरमा १० वर्ष अवधिको ‘एभरेष्ट बैंक उर्जा ऋणपत्र २०८९’ लाई स्वीकृति दिएको हो ।

दुबै ऋणपत्रले अव सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गर्न पाउने छन् । दुई ऋणपत्रको आधार २/२ अर्ब रुपैयाँको रहेको छ । धितोपत्र बोर्डको साउन २ गते बसेको सञ्चालक समितिले स्वीकृत गरेको हो ।

Prabhu
Crest

बैंकले प्रति इकाई एक हजारको दरमा सर्वसाधारणका लागि ८/८ लाख इकाई बिक्री गर्नेछ । त्यस्तै बैंक आफैले १२ लाख इकाईको बिक्री गर्नेछ । ऋणपत्र निष्काशन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल रहेको छ । यसरी बैंकले एकै पटक ४ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न थालेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS