काठमाडौं । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा विजय बहादुर श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको असार २८ गते साँझ साढे चार बजे बसेको सञ्चालक समितिको ४२५ औ बैठकबाट विजय बहादुर श्रेष्ठलाई साउन २ गतेदेखि लागु हुने गरि चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
74c42d14eab3b539e00218b869c75a32प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।