काठमाडौं । एभरेष्ट बैंकको साउन एक गते अग्राधिकार शेयरको लाभांशको बुक क्लोज गर्ने भएको छ । बैंकको उक्त शेयरको लाभांश असार ३१ गतेसम्म कारोबार गर्नेले पाउने छन् । बैंकले साधारण शेयरमा परिणत हुने ७ प्रतिशत अग्राधिकार शेयर जारी गर्दा प्रकाशित विवरण पत्रको दफा ५.५ (छ) मा उल्लेख भए बमोजिम उक्त शेयरबाट हरेक वर्ष ७ प्रतिशतका दरले नगद लाभांश वितरण गरिने व्यवस्था रहेको छ । यहि प्रयोजनका लागि उक्त अग्राधिकार शेयरको अन्तिम कारोबार यहि असार ३१ गते रहने बैंकले जनाएको छ ।
3a052c0286d6e6537d1bfc974bf775ecप्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- राष्ट्रिय जीवन बीमाको ‘सिइओ’ का लागि रिमाल सहित को को परे ‘सर्ट लिष्ट’ मा ?
- गार्डियन माइक्रो लाइफको आइपीओमा आवेदनको ओइरो, तेस्रो दिनसम्म कति पर्यो ?
- पुस २३ : लगातार पाचौँ दिन बढेको बजारमा ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?
- परदेशमा कमाएर आमाद्वारा छोरीलाई जन्मदिनको उपहार सूर्यज्योति लाइफको बीमा