IME Life New

एक्सेल डेभलपमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले असार २८ गते साधारण सभा तथा लाभांश वितरणका लागि बुक क्लोज गर्ने तयारी गरेको छ ।

बैंकले लाभांश प्रस्ताव गर्न साउन ९ गते सिद्धार्थ होटल विर्तामोडमा सोह्रौं बार्षिक साधारणसभाको आयोजना गरेको छ । उक्त सभा भने विहान ११ बजेबाट सुरु हुने बैंकले जनाएको छ ।

Crest

बैंकले हाल कायम चुक्ता पूँजीको ८ दशमलव ५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ५१ लाख ५२ हजार ७५४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रदेशस्तरिय बैंक बनाउन कार्यक्षेत्र विस्तार गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS