IME Life

नविल र बंगलादेश बैंकको एकिकृत कारोबार असार २७ गतेदेखि हुँदै

SPIL
NIC ASIA

काठमाडौं । नविल र नेपाल बंगलादेश बैंकले यहि असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले असार १५ गते मर्जरको अन्तिम स्वीकृति प्रदान गरे सँगै दुबै बैंकले एकिकृत कारोबारकोको मिति तय गरेका हुन् ।

दुबै बैंकले जेठ ७ गते विशेष साधारणसभा मार्फत मर्जरको प्रस्ताव पारित गरेका थिए । नविल बैंकले नेपाल बंगलादेश बैंकलाई १०० कित्ता बरारबर ४३ कित्ताको अनुपातमा प्राप्ति गरेको हो । अव नेपाल बंगलादेश बैंकको शेयर नविल बैंकको नाममा ४३ प्रतिशतमा खुम्चिनेछ ।

Prabhu
Crest

नविल बैंकले नेपाल बंगलादेश बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS