IME Life New

बैंक अफ काठमाण्डूका ग्राहकले युरोपा फिटनेस सेन्टरमा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले युरोपा फिटनेस सेन्टरमा छुट पाउने भएका छन् । बैंक र युरोपा फिटनेश सेन्टरबीच सो सम्बन्धी सम्झौता भएको छ ।

सहमति अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले २५ प्रतिशत छुट पाउने छन् ।

Esewa
Crest

युरोपा फिटनेस सेन्टरले ललितपुरको ग्वार्कोमा छ । बैंक अफ काठमाण्डूले हाल १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS