IME Life New

प्रभु बैंकको ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंक लिमिटेडको ५० हजार कित्ता संस्थापक शेयर असार १७ गतेदेखि विक्रीमा आएको छ । बैंकले ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरुले उक्त शेयरमा आवेदन दिन सकिने छ ।

कम्पनीका शेयरधनी पूर्णबहादुर शाक्यको नाममा रहेको उक्त शेयर बैंकका विद्यमान संस्थापक शेयधनीहरुलाई प्राथमिकता दिनुपर्ने व्यवस्था भएकाले शेयर खरीद गर्न इच्छुक बैंकका संस्थापक शेयरधनीले आवश्यक कागजात सहित केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्ने बताइएको छ ।

Esewa
Crest

उक्त म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि निवेदन प्राप्त नभएमा सर्वसाधारणलाई संस्थापक शेयर विक्री गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS