IME Life New

नेपाल एसबिआई बैंकले पायो ऋणपत्र निष्काशनका लागि बोर्डबाट अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्नका लागि बोर्डबाट अनुमति पाएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरमा ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । बैंकको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

अब बैंकले आगामी ५ वर्षसम्मको लागि वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्नेछ। बैंकले कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने १८ लाख कित्ता ऋणपत्र व्य‍क्तिगत तबरबाट विक्री गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS