Connect IPS
IME Life

सेञ्चुरी कमर्सियलको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार १ गतेदेखि २ हजार ८१८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।

उक्त शेयरमा योग्य संस्थापक शेयरधनी, सर्वसाधारण, व्यक्ति, कम्पनी तथा संघ संस्थाहरुले सेञ्चुरी कमर्सियल बैंकका शाखा कार्यालयहरु, विराटनगर, वीरगञ्ज, नारायणगढ, बुटवल, नेपालगञ्ज, पोखरा, धनगढी तथा सुर्खेत शाखामा आईपुग्ने गरी असार ८ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । शेयर खरीदका लागि आवेदन दिदा सम्पूर्ण कित्ता अर्थात् २ हजार ८१८ कित्ताका लागि आवेदन दिनुपर्ने कम्पनीले जानकारी दिएको छ ।

विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS