Connect IPS
IME Life

मर्जरको संझौता सँगै दुई बैंकको शेयर कारोबार रोक्का

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मर्जरको सहमति पत्रमा हस्ताक्षर गरेका ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको शेयर कारोबार रोक्का भएको छ । दुबै बैंकले हिजो साझ मर्जरमा जाने सहमति गरेका थिए । मर्जरमा जाने सहमति सँगै दुबै बैंकको सञ्चालक समितिले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गर्ने निर्णय पारित गरेका थिए ।

उक्त निर्णय सँगै ग्लोबलको तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल र बैंक अफ काठमाण्डूको तर्फबाट अध्यक्ष प्रकाश श्रेष्ठले आज विहान ८ बजे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । बराबरी हैसियतमा एक आपसमा गाभ्ने गाभिने गरि मर्जरको सहमति गरेकाले दुबै बैंकको शेयर कारोबार रोक्का गरिएको छ ।  अव मर्जर सफल भएर एकिकृत कारोबार पछि मात्रै दोस्रो बजारमा शेयर कारोबार फुकुवा हुनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS