Connect IPS
IME Life

इन्फिनिटी लघुवित्तको १ लाख ५१ हजार ६४५ कित्ता संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले १ लाख ५१ हजार ६४५ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले बुधवार सूचना जारी गर्दै उक्त शेयर विक्री गर्ने जनाएको हो ।

कम्पनीले उक्त शेयर खरीद गर्नका लागि पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकाले इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिन आग्रह गरेको छ ।

Prabhu
Crest

उक्त अवधिमा संस्थापक शेयरधनीको निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई विक्री गर्ने कम्पनीले जनाएको छ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS