Connect IPS
IME Life

ग्रीन डेभलपमेन्ट बैंकमा कामु सीईओको जिम्मेवारी बुढाथोकीलाई

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी हरि बहादुर बुढाथोकीले पाएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यको ४ वर्षे कार्यकाल जेठ ३१ गते समाप्त भएकाले अर्को व्यवस्था नभएसम्मको लागि वरिष्ठ प्रबन्धक बुढाथोकीलाई असार १ गतेदेखि लागू हनुे गरी कायम मुकायम सीईओको जिम्मेवारी दिएको बैंकले जनाएको छ ।

कम्पनीको जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS