IME Life New

बीमा महाविपत्ती बण्ड जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा महाविपत्ती बण्ड जारी गर्ने व्यवस्थाका लागि आवस्यक अध्ययन हुने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत यस्तो व्यवस्था गरिएको हो ।

बीमा समितिले अर्थमन्त्रालयलाई बजेटका लागि सुझाव पेश गर्दा यसलाई पनि समावेश गरेको थियो । समितिको सुझाव अनुरुप नै बजेटले संबोधन गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS