IME Life New

कामना सेवा बिकास बैंकको सिइओमा प्रविण बस्नेत नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रविण बस्नेत कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको मंगलबार बसेको बैठकले बस्नेतलाई प्रमुख कार्यकारी अधिकृतकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

फागुन १ गतेदेखि नै लागु हुने गरी कामु सिइओ बस्नेतलाई सिइओमा नियुक्त गर्ने निर्णय भएको कम्पनी सचिव हरिप्रसाद लम्सालले जनाएका छन्

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS