IME Life New

रुपन्देहीको कोटिहवामा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको नयाँ शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रुपन्देही जिल्लाको कोटिहवामा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको शाखा कार्यालय सञ्चालनमा आएको छ ।

बैंकले रुपन्देही जिल्लाको बुटवल र मणिग्राम, गुल्मी जिल्लाको तमघास र बलेटक्सार, अर्घाखाँची जिल्लाको सन्धिखर्क, प्यूठान जिल्लाकोे विजुवार र कपिलवस्तु जिल्लाको चन्दौटा शाखा कार्यालयहरुबाट सम्पूर्ण बैंकिङ्ग सेवा दिँदै आएको छ । साथै, बैंकको एउटा एक्सटेन्सन कार्यालय रहेको छ ।

Esewa
Crest

भविष्यमा आवश्यकता र संभाब्यताका आधारमा थप शाखा कार्यालयहरु विस्तार गर्दै जाने लक्ष्य लिएको बैंकले बताएको छ । यस शाखासँगै बैंकको शाखा संख्या ३९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS