IME Life New

खल्ती डिजिटलकाे प्रमुख कार्यकारीमा विनय खड्का नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै । जानकी टेक्नाेलाेजीद्वारा प्रवर्धन गरिएकाे भुक्तानी प्रदायक सेवा खल्ती डिजिटलले पहिलाे प्रमुख कार्यकारी अधिकृत पाएकाे छ।

बैंकिंग पृष्ठभूमीका यूवा विनय खड्कालाइ कम्पनीले प्रमुख कार्यकारी पदमा नियुक्त गरेकाे हाे । यसअघि कम्पनीकाे समग्र व्यवस्थापन संस्थापक अमित अग्रवालले प्रबन्धक निर्देशककाे हैसियतमा आफैंले सम्हाल्दै आएका थिए । प्रमुख कार्यकारी खड्का चार्टर्ड एकाउन्टेन्ट हुन् ।

Esewa
Crest

भुक्तानी सेवा प्रदायकहरूबीच तीब्र प्रतिस्पर्धाकाे भीडमा कम्पनीलाइ नयाँ उचाइँ प्रदान गर्ने रणनीति अनुरूप प्रमुख कार्यकारी अधिकृतकाे पद सिर्जना गरिएकाे कम्पनी श्राेतकाे भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS