IME Life New

कान्तिपथ र गठ्ठाघरमा सानिका बैंकको नयाँ शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सानिमा बैंकले काठमाडौंको कान्तिपथ र भक्तपुरको गठ्ठाघरमा एकै दिनमा दुई शाखा विस्तार गरेको छ । सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्य्रान्ड प्रवद्र्धकका वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य(महजोडी)ले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका थिए ।

Esewa
Crest

त्यसै गरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालासम्मसेवा पु¥याउने शाखा विस्तार गर्न शाखा विस्तार गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS