IME Life

सामुदायिक लघुवित्तको खुद नाफामा ८५.९१ प्रतिशतको वृद्धि

SPIL
NIC ASIA

चालु आर्थिक वर्ष २०७५ /७६ को दोस्रो त्रैमासको अवधि सम्ममा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ करोड ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ८५.९१ प्रतिशतले बढी हो । गत वर्ष लघुवित्तले ५३ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

सामुदायिक लघुवित्तले दोस्रो त्रैमाससम्ममा ३ करोड ८६ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरी ८४ करोड ६७ लाख ६५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

Prabhu
Crest

चुक्ता पुँजी १० करोड रहेको सामुदायिकको रिजर्भ कोषमा ४ करोड ६७ लाख ६६ हजार रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ७७ पैसा छ । यस्तै प्रति शेयर कुल सम्पत्तीको मूल्य ९ रुपैयाँ ३२ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS