IME Life New

२०२० मा फिलिपिन्सको जीवन बीमा व्यवसाय वृद्धि हुँदा निर्जीवन बीमा व्यवसाय भने घट्यो 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एजेन्सी।  फिलिपिन्समा वर्ष २०२०मा जीवन बीमा व्यवसायको बीमा शुल्क आर्जन ५ दशमलव ९० प्रतिशतले वृद्धि भएको छ भने बीमाको पहुँच पनि वृद्धि हुँदै १ दशमलव ७१ प्रतिशत पुगेको छ।

तर निर्जीवन बीमा व्यवसायको बीमा शुल्क आर्जन भने १६ दशमलव १७ प्रतिशतले घटेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS