Connect IPS
IME Life

शिखर इन्स्योरेन्सले अभिकर्ता तालिम संचालन गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्सले अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले बैशाख २२ गतेदेखि २५ गतेसम्म ४ दिने बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ।

कम्पनीले संचालन गर्न लागेको उक्त तालिममा बैशाख १७ गतेसम्म कम्पनीको आधिकारीक इमेल मार्फत निवेदन दिन आग्रह गरेको छ। तालिममा सहभागी हुनको लागि न्यूनतम शैक्षिक योग्यतता एसएलसी हुनु पर्ने कम्पनीले जनाएको छ।

Prabhu
Crest

ईच्छुक व्यक्तिले निवेदनका साथ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, इमेल तथा मोबाइल नम्बर समेत उल्लेख गर्नु पर्ने भएको छ। साथै संस्थाको हकमा भने कुनै एक संचालकले तालिम लिनुपर्ने कम्पनीले सूचना मार्फत जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS