IME Life New

शिखर इन्स्योरेन्सले अभिकर्ता तालिम संचालन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्सले अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले बैशाख २२ गतेदेखि २५ गतेसम्म ४ दिने बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ।

कम्पनीले संचालन गर्न लागेको उक्त तालिममा बैशाख १७ गतेसम्म कम्पनीको आधिकारीक इमेल मार्फत निवेदन दिन आग्रह गरेको छ। तालिममा सहभागी हुनको लागि न्यूनतम शैक्षिक योग्यतता एसएलसी हुनु पर्ने कम्पनीले जनाएको छ।

Esewa
Crest

ईच्छुक व्यक्तिले निवेदनका साथ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, इमेल तथा मोबाइल नम्बर समेत उल्लेख गर्नु पर्ने भएको छ। साथै संस्थाको हकमा भने कुनै एक संचालकले तालिम लिनुपर्ने कम्पनीले सूचना मार्फत जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS