IME Life New

भारतमा अनलाइन बीमा प्लेटफर्म पोलिसी बजारले पनि आईपीओ निकाल्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एजेन्सी। भारतीय अनलाइन बीमा प्लेटफर्म पोलिसी बजारले आईपीओको लागी चाँडै नै मस्यौदा सेबीलाई दिने सम्भावाना देखिएको छ । कम्पनीले प्राथमिक बाजारबाट ५० करोड डलर उठाउने योजनामा रहेको जानकारी भारतीय विभिन्न संचार माध्यमले लेखेका छन्।

पोलिसी बजारमा सॉफ्टबैंक ग्रुपको ठूलो लगानी रहेको छ। यो वर्षको अन्त्य सम्म कम्पनीले आईपीओ निस्काशन गर्ने सम्भावना रहेको छ। सन् २००८ मा स्थापना भएको यस कम्पनीले विभिन्न बीमा सुविधा दिदै आएको छ । कम्पनीको वेवसाईटमा वार्षिक १० करोड ग्राहकले प्रवेश गर्ने गरेको र कम्पनी हरेक महिना ४ लाख पोलिसी बिक्री गर्ने गर्दछ । पोलिसी बजार एउटा स्टार्टअप्स कम्पनी हो । कम्पनी आईपीओमा जाने कुरा अघिल्लो वर्ष नै कम्पनीका सह-संस्थापक यशिश दाहियाले ब्लूमबर्गमा अन्तर्वार्ता दिएका थिए।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS