Connect IPS
IME Life

कृषि तथा पशु प्राविधिकले अभिकर्ताको रुपमा काम गर्न पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। कृषि तथा पशुपन्छी प्राविधिकहरुले कृषि तथा पशुपन्छी बीमाको अभिकर्ताको काम गर्न पाउने भएका छन्। उनिहरुले अभिकर्ताको काम गर्दा ५ प्रतिशतसम्म पारश्रमिक रकम प्राप्त गर्ने छन्। बीमा समितिले ‘कृषि तथा पशुपन्छी बीमा निर्देशिका २०७७’ लाई संशोधन गर्दै प्राविधिकहरुको रुपमा काम गर्ने व्यक्ति तथा संस्थाले कृषि तथा पशुपन्छी अभिकर्ता भइ काम गर्न सक्ने व्यवस्था गरेको हो। व्यक्तिगत तथा संस्थागत प्राविधिकले कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कार्य गर्दा एउटै बीमालेखमा प्राविधिक र अभिकर्ता भइ कार्य गर्न पाउने छन्।

कुनै व्यक्तिले कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कार्य गर्न चाहेमा प्राविधिकको योग्यता पुरा गरि अभिकर्ताको इजाजतपत्र प्राप्त गर्नु पर्छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS