IME Life New

कृषि तथा पशु प्राविधिकले अभिकर्ताको रुपमा काम गर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। कृषि तथा पशुपन्छी प्राविधिकहरुले कृषि तथा पशुपन्छी बीमाको अभिकर्ताको काम गर्न पाउने भएका छन्। उनिहरुले अभिकर्ताको काम गर्दा ५ प्रतिशतसम्म पारश्रमिक रकम प्राप्त गर्ने छन्। बीमा समितिले ‘कृषि तथा पशुपन्छी बीमा निर्देशिका २०७७’ लाई संशोधन गर्दै प्राविधिकहरुको रुपमा काम गर्ने व्यक्ति तथा संस्थाले कृषि तथा पशुपन्छी अभिकर्ता भइ काम गर्न सक्ने व्यवस्था गरेको हो। व्यक्तिगत तथा संस्थागत प्राविधिकले कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कार्य गर्दा एउटै बीमालेखमा प्राविधिक र अभिकर्ता भइ कार्य गर्न पाउने छन्।

कुनै व्यक्तिले कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कार्य गर्न चाहेमा प्राविधिकको योग्यता पुरा गरि अभिकर्ताको इजाजतपत्र प्राप्त गर्नु पर्छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS