IME Life New

एशिया प्रशान्तमा मेडिकल बीमा दावीमा अत्याधिक ठगी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एजेन्सी : स्वास्थ बीमा बजारले एक वर्षमा गलत नियतका साथ आउने दावीको कारणले गर्दा करिव १ बिलियन अमेरिकी डलरको क्षति हुँदै आएको छ त्यसमा पनि स्वास्थ बीमाको दावीमा सबै भन्दा धेरै गलत अभ्यास भने एशिया प्रशान्त क्षेत्रमा हुँदै आएको छ।

एशिया प्रशान्तमा ईएमईए राष्ट्रहरु भन्दा दुई गुणा धेरै यस्ता गतिविधि हुने गरेकोमा अमेरिकाको तुलनामा करिव ३ गुणा धेरै बीमा दावीमा ठगी हुँदै आएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS