IME Life New

प्रभु लाइफ इन्स्योरेन्सको आइपीओ शेयरधनीको डिम्याट खातामा जम्मा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओको शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ । प्रभु लाइफको आईपिओमा गोलाप्रथाको माध्यमबाट ५ लाख ४० हजार लगानीकर्ताले जनही १० कित्ताको दरले शेयर प्राप्त गरेका थिए ।

PLI (पिएलआई) संकेतबाट मेरो शेयरमा प्रभु लाइफ इन्स्योरेन्सको शेयर देखिएको हो। आइपीओ निष्काशन तथा विक्री प्रन्धकमा सिद्धार्थ क्यापीटल रहेको थियो भने RTS सम्बन्धि कार्य प्रभु क्यापिटलले गर्ने कम्पनीले जनाएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS