IME Life New

प्रभु लाइफ इन्स्योरेन्सको आइपीओ शेयरधनीको डिम्याट खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओको शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ । प्रभु लाइफको आईपिओमा गोलाप्रथाको माध्यमबाट ५ लाख ४० हजार लगानीकर्ताले जनही १० कित्ताको दरले शेयर प्राप्त गरेका थिए ।

PLI (पिएलआई) संकेतबाट मेरो शेयरमा प्रभु लाइफ इन्स्योरेन्सको शेयर देखिएको हो। आइपीओ निष्काशन तथा विक्री प्रन्धकमा सिद्धार्थ क्यापीटल रहेको थियो भने RTS सम्बन्धि कार्य प्रभु क्यापिटलले गर्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS