काठमाडौं । आर्थिक वर्ष २०८१ /८२ को लागि ३३ वटा म्युचुअल फन्डले प्रतिफल घोषणा गरेका छन् । गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरुलाई वितरण गर्नका लागि हालसम्म ३३ वटा म्युचुअल फन्डले प्रतिफल घोषणा गरेका हुन् ।
लाभांश घोषणा गरेका म्युचुअल फन्ड मध्ये २२ वटाको बुक क्लोज भइसकेको छ भने बााकी ११ वटाको बुक क्लोज मिति आउन बाँकी छ ।
आर्थिक वर्षको २०८१/ ८२ को लागि एनआइबिएल सहभागिता योजनाले आफ्ना इकाईधनीहरुलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । फन्डले बुक क्लोज गरिसकेको छ ।
सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले आफ्ना इकाईधनीलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ । शुभ लक्ष्मी कोषले आफ्ना इकाईधनीलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कुमारी सुनौलो लगानी योजनाले ८ दशमलव ८८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ ।
एनएमबि सरल बचत फन्ड ईले आफ्ना इकाईधनीलाई ४ दशमलव २७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ । एनआइसी एशिया डाइनामिक डेप्ट फन्डले आफ्ना इकाईधनीलाई ५ दशमलव ५५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ ।
नविल फ्लेक्सी क्याप फन्डले आफ्ना इकाईधनीलाई ९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ । लक्ष्मी भ्यालु फन्ड २ ले आफ्ना इकाईधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ ।
सनराइज ब्लुचिप फन्डले आफ्ना इकाईधनीलाई १९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ । गरिमा समृद्धि योजनाले आफ्ना इकाईधनीलाई ५ दशमलव १ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ ।
एनआइसी एशिया फ्लेक्सी क्याप फन्डले आफ्ना इकाईधनीलाई १० दशमलव १ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ । एनआइसी एशिया ब्यालेन्सड फन्डले आफ्ना इकाईधनीलाई ९ दशमलव ९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ ।
एनआइसी एशिया सेलेक्ट३० ले आफ्ना इकाईधनीलाई ८ दशमलव ६५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ । मुक्तिनाथ म्युचुअल फन्ड १ ले आफ्नो इकाईधनीलाई ३ दशमलव ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेछ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ । सनराइज फर्स्ट म्युचुअल फन्डले आफ्ना इकाईधनीलाई १४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेछ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ । लक्ष्मी उन्नती कोषले आफ्ना इकाईधनीलाई २० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।
सनराइज फोकस्ड् इक्विटी फन्डले आफ्ना इकाईधनीलाई १३ दशमलव ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने छ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ । सिद्धार्थ इक्विटी फन्डले आफ्ना इकाईधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ ।
सानिमा ग्रोथ फन्डले आफ्ना इकाईधनीलाई १५ दशमलव ७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ । सानिमा लार्ज क्याप फन्डले आफ्ना इकाईधनीलाई २१ दशमलव ०५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ ।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले आफ्ना इकाईधनीलाई १७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले आफ्ना इकाईधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ ।
बुक क्लोज मिति आउन बाँकी म्युचुअल फन्ड
कुमारी धनवृद्धि योजनाले आफ्ना इकाईधनीलाई १० दशमलव ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि भदौ ९ गते बुक क्लोज गर्दै छ । त्यसकारण भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीले सो लाभांश पाउनेछन् ।
कुमारी सबल योजनाले आफ्ना इकाईधनीलाई ९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि भदौ ९ गते बुक क्लोज गर्दैछ । त्यसकारण भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीले सो लाभांश पाउनेछन् ।
आरबीबी म्युचुअल फन्ड १ ले आफ्ना इकाईधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि भदौ ९ गते बुक क्लोज गर्दैछ । त्यसकारण भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीले सो लाभांश पाउनेछन् ।
आरबीबी म्युचुअल फन्ड २ ले आफ्ना इकाईधनीलाई १३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि भदौ ९ गते बुक क्लोज गर्दैछ । त्यसकारण भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीले सो लाभांश पाउनेछन् ।
कुमारी इक्विटी फन्डले आफ्ना इकाईधनीलाई ११ दशमलव ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि भदौ ९ गते बुक क्लोज गर्दैछ । त्यसकारण भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीले सो लाभांश पाउनेछन् ।
सिटिजन्स म्युचुअल फन्ड २ ले आफ्ना इकाईधनीलाई ८ दशमलव २५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि भदौ १३ गते बुक क्लोज गर्दैछ । त्यसकारण भदौ १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीले सो लाभांश पाउनेछन् ।
सिटिजन्स सुपर ३० म्युचुअल फन्डले आफ्ना इकाईधनीलाई १२ दशमलव ७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि भदौ १३ गते बुक क्लोज गर्दैछ । त्यसकारण भदौ १२गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीले सो लाभांश पाउनेछन् ।
एनएमबि ५० ले आफ्ना इकाईधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि भदौ १३ गते बुक क्लोज गर्दैछ । त्यसकारण भदौ १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीले सो लाभांश पाउनेछन् ।
एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड २ ले आफ्ना इकाईधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि भदौ १३ गते बुक क्लोज गर्दैछ । त्यसकारण भदौ १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीले सो लाभांश पाउनेछन् ।
प्रभु स्मार्ट फन्डले आफ्ना इकाईधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि भदौ १५ गते बुक क्लोज गर्दैछ । त्यसकारण भदौ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीले सो लाभांश पाउनेछन् ।
प्रभु सेलेक्ट फन्डले आफ्ना इकाईधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि भदौ १५ गते बुक क्लोज गर्दैछ । त्यसकारण भदौ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीले सो लाभांश पाउनेछन् ।
प्रतिफल घोषणा गरेका ३३ वटा म्युचुअल फन्डमध्ये ११ वटा म्युचुअल फन्डको बुक क्लोज हुन बाँकी रहेको छ । त्यसकारण ११ वटा म्युचुअल फन्डको शेयर किन्नेले प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

















