काठमाडौं । सानिमा माई हाइड्रोपावरको बोनश शेयर नेप्सेमान सूचिकृत भएको छ । कम्पनीको १० प्रतिशत बोनश शेयर वापत ३३ लाख ९८ हजार १७६ दशलमव १० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको उक्त शेयर भोलि विहीबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
नेप्सेमा थपियो ३३ लाख ९८ हजार कित्ता शेयर
