IME Life New

९ करोड माथिको शेयर कारोवार भए पनि अजोडमा माथिल्लो सर्किट लाग्न सफल, ग्राफले के देखायो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ।  आज अजोड इन्स्योरेन्सको सर्वाधिक ९ करोड २१ लाख बराबरको शेयर कारोवार भएको छ ।  नेप्सेमा आज कारोवार भएका कम्पनीहरु मध्य अजोड इन्स्योरेन्सको सर्वाधिक शेयर कारोवार भएको हो ।

Esewa
Crest

अजोड इन्स्योरेन्सको बजार मूल्य ९ दशमलव ८८ प्रतिशतले वृद्धि हुँदै बजार मूल्य ४६७ मा बन्द भएको छ।  अजोड इन्स्योरेन्सको आज बजार मूल्य ४२ रुपैयाँले वृद्धि भएको हो।

सुरुवाती चरणमा केही बिक्री कर्ता हावी भएको जस्तो देखिए पनि विस्तारै खरिदकर्ताहरु नै हावी भएका थिए ।  नेप्सेको आधिकारिक वेवसाईटमा रहेको तथ्यांकलाई आधार मान्दा ११:४५ देखि कम्पनीको बजार मूल्य माथिल्लो सर्किट लेभलमा बसेको र मूल्य घट्न नमानेको देखिन्छ । सुरुवाती २५ मिनेटमा केही बिक्रीकर्ता हावी भएको देखिए पनि त्यसपछि भने खरीदकर्तानै हावी भएका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS