IME Life New

२ लघुवित्तको शेयर कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा २ लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । नेप्सेमा साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको हो।

यी दुई लघुवित्तले एकआपसमा मर्जमा जाने सम्झौता गरेसँगै शेयर कारोबार रोक्का भएको हो । दुबै संस्थाले गत शुक्रबार मर्जर समबन्धि सम्झौतामा हस्ताक्षर गरिसकेका छन् ।

Esewa
Crest

सम्झौतामा साना किसान विकास लघुवित्त वित्तीय संस्थाको तर्फबाट अध्यक्ष खेमबहादुर पाठक र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको तर्फबाट अध्यक्ष सुजाता जोशीले हस्ताक्षर गरेका छन् ।

यी दुई संस्थाबीच १००ः८७ को स्वापमा मर्ज हुने प्रारम्भिक समझदारी भएको छ । अर्थात् आरएमडिसी लघुवित्तको हाल १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन्। मर्जर पछि बन्ने कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमीटेड कायम हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS