IME Life New

२० वटै कम्पनीमा आईएमई पेमार्फत कोरोना भाइरसको बीमा गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजबाट औपचारिक रुपमा सुरु गरिएको कारेना भाइरस बीमा योजना आइएमई पेमार्फत खरिद गर्न सकिने भएको छ । हाल सञ्चालनमा रहेका २० वटा निर्जिवन बीमा कम्पनीसँगको साझेदारीमा आइएमई पे मार्फत उक्त बीमालेख बीमीतहरुले खरीद गर्न पाउने भएको कम्पनीले जनाएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै बीमा कम्पनीहरुले अनलाइन मार्फत बीमा योजना खरिद गर्ने व्यवस्था गरेको हो । जसको लागि इच्छुक व्यक्तिले आइएमई पे मार्फत नै बीमा योजना खरिद गर्न सक्ने जनाइएको छ ।

Esewa
Crest

आइएमई पे मार्फत बीमितले कोरनो भाइरस बीमा योजना खरिद गरेपश्चात् बाँकी जानकारीको लागि कम्पनी स्वयम्ले सम्र्पक गर्न कम्पनीले जनाएको छ । यस बीमालेख खरीदको लागि कुनै मोडिकल रिर्पोटको आवश्यक नपर्ने आइएमई पेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS