IME Life New

१४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राखेका आरोही निर्मल पुर्जालाई प्रिमियर इन्स्योरेन्सको सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


हिमाल नेपालसहित विश्वका १४ वटा हिमाल आरोहण गर्न लागेका निर्मल पुर्जालाई प्रिमियर इन्स्योरेन्सले सहयोग गर्ने भएको छ ।
कम्पनीले सात महिनामा ७ महिनामा विश्वका ८ हजार मिटर उचाई भएका १४ वटा हिमाल चढ्ने उद्देश्य राखेका निर्मल पूर्जा ‘निम्स’ लाई प्रिमियर इन्स्योरेन्सले सहयोग गर्ने घोषणा गरेको हो ।

अभियानका आरोही निर्मललाई प्रिमियर ईन्स्योरेन्स कम्पनीले दुर्घटना बीमा, व्यक्तीगत दुर्घटना बीमा, हाई अल्टिच्यूट बीमा तथा आवश्यकताको अवस्थामा रेक्यूसम्ममा सहयोग गर्ने भएको राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो छ । पर्यटकीय क्षेत्रमा रहेको जोखिम बहन गर्न ईन्स्योरेन्स कम्पनीले आफ्नो तर्फबाट सहयोग गर्न लागेको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS