IME Life New

११ लाख बीमा सुविधा सहित प्रभु बैंकले संचालनमा ल्यायो नयाँ बचत खाता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकले आकर्षक ब्याजदर सहित नयाँ बचत खाता संचालनमा ल्याएको छ । प्रभु बैंकले प्रभु शताब्दी बचत खाता संचालनमा ल्याएको हो । उच्च प्रतिफल अधिकतम बीमा सुविधा सहित उक्त खाता संचालनमा ल्याएको हो ।

बैंकले ११ लाख सम्मको बीमा सुविधा सहितको बचत खाता संचालनमा ल्याएको हो । जसमा औषधोपचार बीमामा १ लाखसम्म्, १८ घातक रोग विरुद्धको बीमा १ लाखसम्म, दुर्घटना बीमा ९ लाख, स्वदेश तथा विदेशको उपचार खर्च दाबी गर्न सकिने सुविधा यस खातामा समावेश गरिएको छ ।

Esewa
Crest

त्यस्तै, निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिष डेविट कार्ड र लकर सुविधा प्रदान गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

67%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS