IME Life New

१० करोड इकाई निष्काशनका लागि एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले बोर्डमा दियो निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले इकाई निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । यस योजना अन्तर्गत क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाई निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो । योजना व्यस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । एनआईसी एशिया अन्तर्गत सञ्चालनमा आउन लागेको यस योजना बन्दमुखी योजना हो ।

क्यापिटलले चौथो सामुहिक लगानी कोषको इकाई निष्काशन सकेर पाँचौ योजना निष्काशन गर्न लागेको हो

Esewa
Crest

सभन्दा अगाडि क्यापिटलले १ अर्ब बराबरको एनआईसी एशिया सेलेक्ट ३० फण्डको १ करोड इकाई निष्काशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS