IME Life New

हिल्टन काठमाडाैंले भारतमा पायो एडिटर्स च्वाइस अवार्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पाँच तारे होटल, हिल्टन काठमाडाैंले भारतमा बेष्ट इन्टरनेशनल होटल न्यु रिसोर्ट विधामा उपाधि हात पारेको छ। ट्राभलर्स प्लस लिजर म्यागजिनले आयोजना गरेको प्रतियोगितामा हिल्टन काठमाडाैंले एडिटर्स च्वाइस अन्तर्गत उत्कृष्ट नयाँ गन्तव्यका रूपमा उपाधि हात पारेको हो।

काठमाडाैंको नक्सालमा अवस्थित यो पाँच तारे होटल गत साउन ११ गतेदेखि सञ्चालनमा आएको हो। कुल ३९ वटा अति विशिष्ट कोठा रहेको १५ तल्ले यो होटलमा कुल १७४ कोठा छन् ।

Esewa
Crest

एक रातको बसाईका लागि २६ हजार रूपैयाँसम्म लाग्ने यो होटलले शुरूवाती योजना अन्तर्गत दुई रातको बासका लागि ३८ हजार रूपैयाँ निर्धारण गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS