IME Life New

स्वाभिमान लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस वितरण पछि कति पुग्दा चुक्ता पूँजी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको माघ ११ गते बुधबार साँझ साढे चार बजे बसेको सञ्चालक समितिको बैठले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २१.०५२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

संस्थाले चुक्ता पूँजी १२ करोड १७ लाख रुपैयाँको २० प्रतिशत अर्थात २ करोड ४३ लाख रुपैयाँ बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । प्रस्तुत लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ वार्षिक साधारणसभाबाट पारित भए पश्चात मात्रै लागु हुनेछ । प्रस्तावित बोनस शेयर वितरण पछि संस्थाको चुक्ता पूँजी १५ करोड २४ लाख रुपैयाँ पुग्नेछ ।

Esewa
Crest
1674646848091

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS