IME Life New

स्वाबलम्बन लघुवित्तको १७ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्वालम्ब लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचिकृत भएको छ ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर शेयरधनीहरुलाई वितरण गरेको हो । संस्थाको १७ लाख ९१ हजार ७ सय कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो ।

Esewa
Crest

कम्पनीले प्रदान गरेको बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS