IME Life New

सेञ्चुरी बैंकको साधारणसभा पुस १४ गते, कहिलेसम्म शेयर किन्नेले पाउलान् लाभांश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पुस १४ गते १२ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले साधारणसभा प्रयोजनका लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बैंकले घोषणा गरेको लाभांश पुस ३ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्ने छन् ।

बैंकले चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । बैंकले प्रस्ताव गरेको नगद र बोनस शेयरको प्रस्ताव साधारणसभाबाट स्वीकृति पाइसकेको छ । हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ५५ करोड रुपैयाँ छ । प्रस्तावित लाभांश साधारणसभाबाट पारित भए पछि चुक्ता पूँजी १० अर्ब रुपैयाँ कायम हुनेछ ।

Esewa
Crest

बैंकले प्रभु बैंक सँग बराबरी हैसियतमा मर्जर गर्दैछ । बैंकले साधारणसभा मार्फत मर्जरको विशेष प्रस्ताव अनुमोदनमा लागि पेश गर्दैछ ।

1670906804157

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS